समाचार
सूचना तथा समाचार
ललितपुर महानगरपालिकाद्वारा ११५अैा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना हुन गइरहेकाे महिला उद्यमी मेला २०८१ मा यहाँहरु सम्पुर्णलाइ स्वागत गर्दछाै ।
मेलाकाे आकर्षणहरु
- निशुल्क स्वास्थ्य परिक्षण(सुगर, प्रेसर, Breast screening, नसर्ने रोग)
- निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श सेवा
- साँस्कृतिक कार्यक्रम
- खाना तथा खाजाका परिकारहरु
- हस्तकला सामाग्रीहरु
Upload Date:
२०८१/११/२०
Upload Date:
2081/11/18
Upload Date:
२०८१/११/१५
Upload Date:
२०८१/१०/५
Upload Date:
२०८१/११/०१
Upload Date:
२०८१/११/०१