FAQs Complain Problems

सूचना तथा समाचार

यस ललितपुर महानगरपालिकामा प्रचलित कानून वमोजिम स्वीकृत कार्यको नियमानुसारका काम सम्पन्न भई भुक्तानीका लागि पेश भएका उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ संस्था, वयक्तिहरुको नाममा जारी भएका चेकहरु मिति २०८०/०३/३१ गते भित्र चेक वुझि भुक्तानी लिइ सक्न हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

आर्थिक प्रशासन महाशाखा

ललितपुर महानगरपालिका

Upload Date:
२०८०/०३/२३

Upload Date:
२०८०/०२/३०

Pages