FAQs Complain Problems

ऐतिहासिक तथा विश्व सम्पदास्थल

विश्व सम्पदा स्थल
युनेस्कोले विश्व सम्पदा स्थल घोषित ७ क्षेत्र मध्ये एक "पाटन दरवार क्षेत्र" तथा यसका वरपरका क्षेत्र
१) पाटन दरवार क्षेत्र
क) सुन्दरी चोकः यस चोक भित्र कलात्मक तुसा हिटि रहेको छ ।
ख) मुलचोकः यो पाटन दरवार क्षेत्रमा रहेको ३ प्रमुख चोकहरु मध्ये सबै भन्दा ठूलो चोक हो ।
ग) केशव नारायण चोकः
घ) कृष्ण मन्दिरः दरवार क्षेत्रमा रहेको भगवान श्री कृष्णको यो मन्दिर १७ औं शताब्दिमा सिद्धिनरसिंह मल्लले वनाएका हुन् । शिखर शैलीमा निर्मित यो मन्दिर ढुंगाबाट निर्माण गरिएको छ । नेपालको एक मात्र २१ गजुर भएको मन्दिर हो
ङ) तलेजु मन्दिरः
२) कुम्भेश्वर मन्दिरः कुम्भेश्वर मन्दिर ललितपुरको एक मात्र पांचतल्ले मन्दिर हो । यो शिव मन्दिर वि.सं. १३९२ मा राजा जयस्थिति मल्लको पालामा निर्माण भएको हो । जनै पूणिर्माका दिन यहां ठूलो मेला लाग्दछ ।

३) हिरण्यवरवर्ण महाविहारः तिन तले पेगोडा शैलीको यो मन्दिर शाक्यमुनी वुद्धको हो । स्वर्णमन्दिर नामले प्रसिद्ध यो महाविहार १२ औं शताब्दीमा राजा भाष्कर मल्लले निर्माण गरेका हुन् ।

४) महावौद्धः १५८५ मा निर्मित शिखर शैलीको यो मन्दिरलाई हजार वुद्धको मन्दिर पनि भनिन्छ । यो मन्दिरमा टेराकोटा कारीगरीको उत्कृष्ट नमूना देख्न सकिन्छ ।

५) पाटन संग्राहलय

६) च्यासल

७) सदर चिडियाखाना

प्रमुख पोखरीहरु : १६ वटा
·         न्हु पोखरी
·         पिम्बहाल पोखरी
·         प्रयाग पोखरी
·         जावलाखल पोखरी आदि

प्रमुख ढुङ्गेधाराहरु : ५० वटा
·         सुन्धारा हिटी
·         आल्को हिटी
·         कोन्टि हिटी
·         च्यास: हिटी
·         टंग हिटी
·         पुच्व हिटी
·         जावलाखेल हिटी
·         लगनखेल हिटी
·         गईटल हिटी
·         मंग हिटीआदि

 

प्रमुख मठमन्दिरहरु
·         कृष्ण मन्दिर
·         तलेजु मन्दिर
·         भिमसेन मन्दिर
·         कुम्भेश्वर महादेव मन्दिर
·         बंगलामुखी मन्दिर
·         बालकुमारी मन्दिर
·         महालक्ष्मी स्थान
·         वटुक भैरव
·         रातो मच्छिन्द्र नाथ
·         मिननाथ मन्दिर
·         पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिर
·         महाबौद्ध  

प्रमुख बौद्ध स्तुपहरु
·         पुल्चोक स्तुपा
·         लगनखेल स्तुपा
·         इबहि स्तुपा
·         टेटा स्तुपा

प्रमुख बौद्ध बिहारहरु
·         हिरण्यवर्ण महाबिहार
·         रुद्रवर्ण महाविहार
·         रत्नाकर महाबिहार
·         यशोधर महाबिहार
·         जेष्ठवर्ण महाबिहार
·         धर्मकीर्ति महाबिहार
·         दत्तनाम महाबिहार
·         गूणलक्ष्मी महाबिहार
·         चक्रवर्ण महाबिहार
·         बज्राकिर्ति महाबिहार
·         रुद्रदेव महाबिहार
·         वैष्यवर्ण महाबिहार
·         मयुरवर्ण महाबिहार
·         जय मनोहर महाबिहार
·         श्री बच्छ महाबिहार
·         बलाधार महाबिहार
·         अक्षयश्वर महाबिहार
·         रक्षेश्वर महाबिहार
·         लोकाकिर्ति महाबिहार
·         नापीचन्द्र महाबिहार
·         गोपीचन्द्र महाबिहार
·         ललितचन्द्र महाबिहार
·         सप्तपुर महाबिहार
·         पध्मोच्च महाबिहार
·         राज श्री महाबिहार
·         मणिमण्डप महाबिहार
·         चन्द्रसूर्य महाबिहार
·         जयश्री महाबिहार
·         गुस्तल महाबिहार
·         लोक किर्ति महाबिहार
·         थवीर पात्र महाबिहार
·         कामुकनाम महाबिहार
·         इति राज महाबिहार
·         जेष्ठवर्ण महाबिहार
·         बसुच्च महाबिहार