FAQs Complain Problems

सूचना तथा समाचार

Upload Date:
२०८१/०२/०८

बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१।०१।१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा वि.सं. २०८१ साल वैशाख २४ गते सोमबार ने.सं. ११४४ चौलागा त्रयोदशीको दिन बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

ललितपुर महानगरपालिका

Upload Date:
२०८१/०१/२३

Pages