FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती

City Net काे ३० अाै‌ सम्मेलन श्रील‌काकाे काेलाेम्बाेमा सम्पन्न भएकाे र उक्त सम्मेलनबाट ललितपुर महानगरपालिकाका प्रमुख श्री  चिरीवावु महर्जन कार्यकारी समितिमा  निर्वाचित हुनुभएकाे छ । City Net काे १३८ सदस्यताबाट मतदान भर्इ उक्त निर्वाचन सम्पन्न भएकाे हाे। उक्त कार्यकारी समितिमा अध्यक्ष -१, उपाध्यक्ष-१ , महासचिव-१ र सदस्यहरु ९ जनाकाे कार्य समिति सदस्यता चयन भएकाे हाे । ललितपुर महानगरपालिका उक्त कार्यकारी समितिमा पहिलाे पटक  निर्वाचित भएकाेमा अन्तर्राष्ट्रिय सम्बन्धमा बढाेत्तरी हुने विश्वास लिइएक

२०७४।०७।२८

अार्थिक वर्ष २०७४/७५ काे माैजदा सूची अभिलेख

२०७४।०५।१४

फाेहाेर मैला व्यवस्थापन सम्बन्धि सार्वजनिक सूचना

ललितपुर महानगर भित्रबाट संकलित फाेहाेर मैला व्यवस्थापनकाे शिलसिलामा हाल व्यवस्थापन गरिएकाे साइट (शिसिडाेल) मा प्राविधिक समस्या उत्पन्न भई फाेहाेर मैला उठाउन नसकिएकाे कारण केही समस्या उत्पन्न भएकाे व्यहाेरा जानकारी गराउछाै । साथै साेकाे दीर्घकालिन व्यवस्थापन तथा वैकल्पिक व्यवस्थाकाे लागि समेत महानगरपालिकाले अावश्यक पहल गरिरहेकै छ । तसर्थ केही समयका लागि फाेहाेर मैलाकाे उचित व्यवस्थालन गर्न सम्भव नभएकाेले नगरवासीहरुले अस्थाई रुपमा अाफ्नाे प्रयासबाट स्थानीय घर, अफिस कम्पाउण्ड भित्रै अल्पकालिन व्

२०७४।०५।१२

"कर वर्ष २०७४" अवसरमा भारी कर तथा जरिवना छुटकाे सुनाैलाे अवसर

सूचना   !!      सूचना  !!     सूचना !!
“कर बर्ष २०७४” को उपलक्ष्यमा आ.ब. २०७४÷०७५ भरी नै मालपोत, घर जग्गा तथा व्यवसाय करमा भारी छुटको व्यवस्था गरिएको जानकारी गराउँदै समय भित्र कर बक्यौता चुक्ता गर्नुहुन हार्दिक अपिल गर्दछ ।
   हालको व्यवस्था अनुसार मालपोत, घर जग्गा तथा व्यवसाय करको जम्मा बक्यौता रकममा १०५ छुट गरिएको र बिगतका बर्षहरुको बाँकी बक्यौतामा नियमानुसार लाग्ने जरिवाना शत प्रतिशत छुट गरिएको जानकारी गराईन्छ । 

२०७४।०४।२३

फ्रेन्च राजदूतसंग ललितपुर महानगरपालिकमा भेटघाट कार्यक्रम

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग फ्रेन्च राजदूत इभकारमोनाले उहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो ।सो अवसरमा नगर प्रमुख महर्जनले ऐतिहासिक पाटन दरबार स्क्वायर  भ्रमणमा आउने पर्यटकहरुको समायवधि बढाउनका लागि पूर्वाधार तयार गनुपर्ने, पाटनका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण सम्बद्र्धन गर्नका लागि आवश्यक सहयोग र समन्वय गरी अघि बढाउनुपर्ने कुरा औल्याउनुभयो ।त्यस अवसरमा राजदूत इभकारमोनाले दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने कुराको चर्चा गर्दै काठमाण्डौँ उपत्यकामा ट्राफिक जाम न्यू

२०७४।०४।१०

फ्लाइ अाेभर सम्बन्धी छलफल

ललितपुर महानगरपालिका अमूर्त सम्पदाले भरीपूर्ण महानगरको रुपमा परिचित छ । बर्षेनि ठूलो संख्यामा विश्वभरका पर्यटकहरुको यस महानगरको मौलिक परम्परा र संस्कृति हेर्न आउने गर्दछन् । तर यस महानगरपालिका भित्र अवस्थित मौलिक, सांस्कृति र परम्परागत महत्वले भरिपूर्ण स्थानहरुको भ्रमणको क्रममा पर्यटकहरुले अव्यवस्थित सडक र यातायातको कारणले समस्या भोग्नु परिरहेको छ,  राष्ट्रकै प्रमुख क्षेत्रको रुपमा रहेको यस पर्यटन क्षेत्रले आसातित उपलब्धी हाँसिल गर्न सकिरहेको छैन ।

२०७४।०४।०६