• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    सूचना !!!

    ललितपुर महानगरपालिका एकद्धार पर्यटन प्रवेश शुल्क व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम पर्यटक सेवा शुल्क संकलन गर्दै आएकोमा पर्यटकहरुलाई सहजीकरण गर्ने उद्देश्यले शुल्क व्यवस्थापन कार्यान्वयन समितिको मिति २०८२/०४/०१ को निर्णय बमोजिम मिति २०८२ असोज १ गते देखि लागु हुने गरी २० जना भन्दा वढी पर्यटकहरुको लागि प्रत्येक २० जना बराबर १ जना (२०+१) पर्यटकलाई छुट प्रदान गरिने […]

    Read more

    व्यवसाय कर नवीकरणमा छुट सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकामा आ.व. २०७४/०७५ सम्म दर्ता भई नविकरण हुन बाँकी व्यवसायमा चालु आ.व. २०८२/०८३ को पौष मसान्त भित्र व्यवसाय कर चुक्ता गरेमा आ.व. २०७४/०७५ सम्म को व्यवसाय कर र जरिवानामा ५०% छुट र २०७५/०७६ देखि आ.व.२०८१/०८२ सम्म को व्यवसाय कर र जरिवानामा २५% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको […]

    Read more

    सम्पति कर, मालपोत कर छुट सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकामा चालु आ.व. २०८२/०८३ को सम्पत्ति कर, मालपोत कर चालु आ.व. २०८२/०८३ को असोज मसान्त भित्र चुक्ता गरेमा १०% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। साथै आ.व. २०८१/०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व २०८२/०८३ असोज मसान्त भित्र नबुझाएमा १५% जरिवाना लाग्ने जानकारी […]

    Read more

    सहकारी संस्थाहरुलाई आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाउने सम्बन्धी सूचना ।

    १. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५३ (१) बमोजिम संस्थाहरुले अनिवार्य रुपमा २०८२ आश्विन मसान्त भित्र लेखा परिक्षण सम्पन्न गर्नु हुन ।२. लेखा परीक्षक नियुक्ति गरी यस महानगरपालिकामा जानकारी पठाउनु हुन ।३. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २५ को उपदफा २ बमोजिम संस्थाको वार्षिक साधारण सभा २०८२ पौष महिना भित्र अनिवार्य […]

    Read more