• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    नि: शुल्कमा प्राविधिक शिक्षा पढ्दै कमाउने सुवर्ण अवसर।

    कार्तिक १८, २०८२

    उपरोक्त सम्बन्धमा इन्स्योर परियोजना दोस्रोचरण अन्तर्गत सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशमार्फत कार्यान्वयन भईरहेको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम चालु आर्थिक वर्ष २०८२/०८३ को लागि विभिन्न विषयमा ३०० जनाको लागि निःशुल्क औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरद्वारा मिति २०८२/०६/२४ गते सूचना प्रकाशन भएको हुँदा उक्त औद्योगिक प्रशिक्षक्षाची (Apprenticeship) तालिम कार्यकममा सहभागी हुन चाहने इच्छुक युवायुवतीहरुलाई तपसिलका शिक्षालयहरुमा आवेदन फाराम भर्ने सम्वन्धमा प्रस्तुत सूचना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरद्वारा मिति २०८२/०६/२४ गते प्रकाशित सूचना तहाँ महा/उप-महा/नगरपालिका/गाउँपालिका र तहाँ अन्तरगतका बड़ा कार्यालयहरुमार्फत सम्प्रेषण गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।

    WhatsApp Image 2025-11-04 at 11.41.01_0f42041bWhatsApp Image 2025-11-04 at 11.41.02_47191e4eWhatsApp Image 2025-11-04 at 11.41.01_0f42041bWhatsApp Image 2025-11-04 at 11.41.02_47191e4e
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    नि: शुल्कमा प्राविधिक शिक्षा पढ्दै कमाउने सुवर्ण अवसर।
    कार्तिक १८, २०८२