• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ ३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Historical and World Heritage Sites

    Historical and World Heritage Sites

    विश्व सम्पदा स्थल

    युनेस्कोले विश्व सम्पदा स्थल घोषित ७ क्षेत्र मध्ये एक “पाटन दरवार क्षेत्र” तथा यसका वरपरका क्षेत्र

    १) पाटन दरवार क्षेत्र

    क) सुन्दरी चोकः यस चोक भित्र कलात्मक तुसा हिटि रहेको छ ।
    ख) मुलचोकः यो पाटन दरवार क्षेत्रमा रहेको ३ प्रमुख चोकहरु मध्ये सबै भन्दा ठूलो चोक हो ।
    ग) केशव नारायण चोक
    घ) कृष्ण मन्दिरः दरवार क्षेत्रमा रहेको भगवान श्री कृष्णको यो मन्दिर १७ औं शताब्दिमा सिद्धिनरसिंह मल्लले वनाएका हुन् । शिखर शैलीमा निर्मित यो मन्दिर ढुंगाबाट निर्माण गरिएको छ । नेपालको एक मात्र २१ गजुर भएको मन्दिर हो
    ङ) तलेजु मन्दिर

    २) कुम्भेश्वर मन्दिरः कुम्भेश्वर मन्दिर ललितपुरको एक मात्र पांचतल्ले मन्दिर हो । यो शिव मन्दिर वि.सं. १३९२ मा राजा जयस्थिति मल्लको पालामा निर्माण भएको हो । जनै पूणिर्माका दिन यहां ठूलो मेला लाग्दछ ।

    ३) हिरण्यवरवर्ण महाविहारः तिन तले पेगोडा शैलीको यो मन्दिर शाक्यमुनी वुद्धको हो । स्वर्णमन्दिर नामले प्रसिद्ध यो महाविहार १२ औं शताब्दीमा राजा भाष्कर मल्लले निर्माण गरेका हुन् ।

    ४) महावौद्धः १५८५ मा निर्मित शिखर शैलीको यो मन्दिरलाई हजार वुद्धको मन्दिर पनि भनिन्छ । यो मन्दिरमा टेराकोटा कारीगरीको उत्कृष्ट नमूना देख्न सकिन्छ ।

    ५) पाटन संग्राहलय

    ६) च्यासल

    ७) सदर चिडियाखाना

    प्रमुख पोखरीहरु : १६ वटा    
    • न्हु पोखरी
    • पिम्बहाल पोखरी
    • प्रयाग पोखरी
    • जावलाखल पोखरी आदि
    प्रमुख ढुङ्गेधाराहरु : ५० वटा     
    • सुन्धारा हिटी
    • आल्को हिटी
    • कोन्टि हिटी
    • च्यास: हिटी
    • टंग हिटी
    • पुच्व हिटी
    • जावलाखेल हिटी
    • लगनखेल हिटी
    • गईटल हिटी
    • मंग हिटीआदि
    प्रमुख मठमन्दिरहरु     
    • कृष्ण मन्दिर
    • तलेजु मन्दिर
    • भिमसेन मन्दिर
    • कुम्भेश्वर महादेव मन्दिर
    • बंगलामुखी मन्दिर
    • बालकुमारी मन्दिर
    • महालक्ष्मी स्थान
    • वटुक भैरव
    • रातो मच्छिन्द्र नाथ
    • मिननाथ मन्दिर
    • पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिर
    • महाबौद्ध
    प्रमुख बौद्ध स्तुपहरु     
    • पुल्चोक स्तुपा
    • लगनखेल स्तुपा
    • इबहि स्तुपा
    • टेटा स्तुपा

    प्रमुख बौद्ध बिहारहरु

    • हिरण्यवर्ण महाबिहार
    • रुद्रवर्ण महाविहार
    • रत्नाकर महाबिहार
    • यशोधर महाबिहार
    • जेष्ठवर्ण महाबिहार
    • धर्मकीर्ति महाबिहार
    • दत्तनाम महाबिहार
    • गूणलक्ष्मी महाबिहार
    • चक्रवर्ण महाबिहार
    • बज्राकिर्ति महाबिहार
    • रुद्रदेव महाबिहार
    • वैष्यवर्ण महाबिहार
    • मयुरवर्ण महाबिहार
    • जय मनोहर महाबिहार
    • श्री बच्छ महाबिहार
    • बलाधार महाबिहार
    • अक्षयश्वर महाबिहार
    • रक्षेश्वर महाबिहार
    • लोकाकिर्ति महाबिहार
    • नापीचन्द्र महाबिहार
    • गोपीचन्द्र महाबिहार
    • ललितचन्द्र महाबिहार
    • सप्तपुर महाबिहार
    • पध्मोच्च महाबिहार
    • राज श्री महाबिहार
    • मणिमण्डप महाबिहार
    • चन्द्रसूर्य महाबिहार
    • जयश्री महाबिहार
    • गुस्तल महाबिहार
    • लोक किर्ति महाबिहार
    • थवीर पात्र महाबिहार
    • कामुकनाम महाबिहार
    • इति राज महाबिहार
    • जेष्ठवर्ण महाबिहार
    • बसुच्च महाबिहार