• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Notice of invitation to bid for auction sale.

    सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचनाप्रथम पटक सूचना प्रकाशित मितिः २०८२/०४/२३ यस महानगरपालिका कार्यालयमा मौज्दातमा रहेका लिलाम विक्री गर्नु पर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहायका शर्तहरुको अधिनमा रहि बोलपत्र पेश गर्नु हुन […]

    Read more

    Nhu: Public notice regarding the removal of unauthorized structures on the north-east side of the pond!!!

    यस ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेलस्थित नेपाल सरकारको नाममा श्रेस्ता कायम रहेको ल.पु.म.न.पा. वडा नं.५ (क) कि.नं.१०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हुः पोखरीको जग्गामा बिगत देखि नै अनाधिकृत रुपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अबस्था बढदै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक […]

    Read more

    “घ” वर्गको निर्माण व्यवससायी ईजाजतपत्र नवीकरण सम्बन्धमा ।

    विषय :- “घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र नविकरण सम्बन्धमा ।प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको “घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ को दफा ६ बमोजिम इजाजतपत्र प्राप्त गर्नु भएका व्यवसायीहरुले उक्त कार्यविधिको दफा ९ को उपदफा २ बमोजिम आफनो ईजाजत पत्र आर्थिक वर्ष समाप्त भएको ३ महिना (असोज महिना) भित्र नियमानुसार दस्तुर तिरी नविकरण […]

    Read more