• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Vehicle-Free Zone Trial at Patan Durbar Square!

    After two years of discussions, workshops, redesigns, and community consultations, Lalitpur Metropolitan City, supported by Nepal Cycle Society, is excited to announce the vehicle-free zone trial at the UNESCO World Heritage Site Patan Durbar Square, starting November 29, 2025. What began as an ambitious idea has now become a necessity. Increasing traffic around the heritage […]

    Read more

    सूचना ! सूचना !! सूचना !!!

    यस महानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Screering गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध गराउदा लाग्ने प्रति एकाई रकम खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र प्रस्तावना दर्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका तथा […]

    Read more

    महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउने सम्वन्धी सूचना।

    ललितपुर महानगरपालिकाका महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याइ निर्यातमा सहजीकरण गर्न महिला उद्यमीहरुको छनौट कार्य संचालन हुन गईरहेको हुँदा इच्छुक महिला उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले १० दिन भित्र सम्पर्क राखहुन अनुरोध छ । आवश्यक योग्यताव्यवसाय दर्ता भएको,माग अनुसारको उत्पादन गर्न सक्ने,खाद्य सामाग्रीको हकमा खाद्य परिक्षण गरेको,व्यवसायको नियमित अडिट गरेको,अन्तराष्ट्रिय मापदण्ड अनुसार उत्पादित सामाग्रीको […]

    Read more

    समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन सम्वन्धी सूचना

    यस महानगरपालिकामा अपांगताको क्षेत्रमा समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम संचालन गर्न बागमती प्रदेश सामाजिक विकास मन्त्रालयवाट “अपांगता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०८०” अनुसार विनियोजित वजेटवाट उक्त कार्यक्रम संचालन गर्नुपर्ने भएकोले देहाय अनुसारको कार्यक्रम संचालन गर्न संस्था छनौटका लागि यस महानगरपालिकामा सूचिकृत भएका अपांगताको क्षेत्रमा कार्यरत इच्छुक संघ संस्थाहरुले यो सूचना […]

    Read more

    ललितपुर महानगरपालिकाको निर्माण सम्पन्न भवनको नियमित/अभिलेखीकरण गर्ने सूचना

    मिति २०८२/०३/२९ गतेको ७ औं नगर सभाबाट यस महनगरपालिकाभित्र प्रचलित कानून बमोजिम नक्सा स्वीकृत गरी वा नगरी निर्माण भएका तथा स्वीकृत नक्सामा हेरफेर, परिवर्तन वा यपघट गरी निर्माण भएका संरचनाहरुलाई नियमित/अभिलेखीकरण गर्न ६ महिना म्याद थप गर्ने निर्णय भए बमोजिम यो सूचना प्रकाशित गरिए‌को छ। यहि मिति २०८२/०४/१८ गतेदेखि मिति २०८२/१०/१७ गते कार्यालय समयभित्र तपसिलमा […]

    Read more

    वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायताका लागि निवेदन दिने सूचना ।

    वैदेशिक रोजगार बोर्डको सचिवालयको मिति २०८२/०७/०३ गते प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई तोकिएको अवधि भित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषबाट वैदेशिक रोजगार वोर्डको कार्यालय बबरमहल, काठमाडौंको सचिवालय मार्फत शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततिलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा “वैदेशिक रोजगार सन्तति […]

    Read more

    एनजओ प्रोफाइल र डिजिटलाईजेसन सफ्टवेयरमा सूचीकृत गर्ने सम्बन्धी सूचना ।।।

    ललितपुर महानगरपालिका क्षेत्र भित्रका गैर सरकारी संस्थाहरू (NGOs) को विस्तृत विवरण संकलन गर्ने उद्देश्यले यस ललितपुर महानगरपालिकाले NGOs प्रोफाइल र डिजिटलाईजेशन सफ्टवेयरको निर्माण गरी संचालनमा ल्याएको हुँदा ललितपुर महानगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण गैर सरकारी संघ संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)) दिन भित्र ngo.Imc.gov.np लिङ्गको फर्म भरि सूचीकृत गर्न जानकारीको लागि यो […]

    Read more

    नि: शुल्कमा प्राविधिक शिक्षा पढ्दै कमाउने सुवर्ण अवसर।

    उपरोक्त सम्बन्धमा इन्स्योर परियोजना दोस्रोचरण अन्तर्गत सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशमार्फत कार्यान्वयन भईरहेको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम चालु आर्थिक वर्ष २०८२/०८३ को लागि विभिन्न विषयमा ३०० जनाको लागि निःशुल्क औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरद्वारा मिति २०८२/०६/२४ गते सूचना प्रकाशन भएको हुँदा उक्त […]

    Read more

    पसल कवल भाडामा दिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।

    ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेका विभिन्न स्थानमा रहेका प्याकेज नं. १ वडा नं. ३ पुल्चोक र प्याकेज नं. ४ वडा नं. १२ का पसल कवलहरु २०८६ असार मसान्त सम्मका लागि शिलबन्दी दरभाउपत्र आव्हान गरी ठेक्कामा दिने निर्णय भए बमोजिम दोश्रो पटक यो सूचना प्रकाशित भएको मितिले ७औं दिन अर्थात् २०८२/०७/२३ गते कार्यालय समयभित्र व्यक्तिको हकमा नेपाली […]

    Read more

    लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सुचना ।

    यस ललितपुर महानगरपालिकाका क्षेत्र भित्र सञ्चालनमा रहेका सामुदायिक, गुठी, तथा संस्थागत विद्यालयहरुको आ.व. २०८१/८२ सम्मको अन्तिम लेखापरीक्षणका लागि योग्यता पुगेका लेखापरीक्षकहरुले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित स्वयम् उपस्थित भई ललितपुर महानगरपालिकाको आन्तरिक लेखापरीक्षण ईकाइ वा वित्तीय व्यवस्थापन महाशाखामा निवेदन पेश गर्नुहुन साथै कम्पनीद्वारा सञ्चालित संस्थागत विद्यालयहरुले सोही मिति […]

    Read more