• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    दररेट पेश गर्ने सम्बन्धी सुचना ।

    मंसिर १५, २०८२

    यस कार्यालयको लागी आवश्यक तपसिल बमोजिम स्पेशिफिकेशन भएको दमकल र एअर कम्प्रेसर मेशिन खरीदको लागी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार पार्ने प्रयोजनार्थ कम्पनी दर्ता प्र. पत्रको प्रतिलिपि, VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व.०८१/८२ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र नेपालका कुनै १ (एक) सरकारी निकायमा दमकल आपुर्ति गरेको अनुभव पत्रको प्रतिलिपि सहित ७(सात) दिन भित्र दररेट उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागी यस कार्यालय अन्तर्गत खरीद ईकाईमा सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ ।

    WhatsApp Image 2025-11-30 at 17.22.09_2ad9060d
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    दररेट पेश गर्ने सम्बन्धी सुचना ।
    मंसिर १५, २०८२
    Download PDF file