सुचना! सुचना!! सुचना!!!
शिक्षकको कामकाज सम्बन्धी सूचना!!!
कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना!!!
संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३ बमोजिम ललितपुर महानगरपालिकाभित्र सञ्चालित (माध्यमिक तह कक्षा ११-१२ सञ्चालन भएका) संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८३/८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले मिति २०८३ आषाढ मसान्त भित्र सम्वन्धित शिक्षण संस्थाहरुमा यसैसाथ संलग्न निवेदनको ढाँचामा तोकिएका कागजातहरु सहित निवेदन दर्ता गर्नुहुन छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको मिति २०८३/०३/१६ […]
तह वृद्दिका लागि दरखास्त आह्वान गरिएको सूचना ।
स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ को दफा ९ को उपदफा (१) बमोजिम तहवृद्धि हुने पदहरुमा सोही ऐनको दफा ३० को उपदफा (१) अनुसार योग्यता पुगेका यस महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुले तह वृद्धिका लागि देहाय बमोजिमका कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिन हुन यस कार्यालयको मिति […]
खर्चको फाँटबारी पठाएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको चालु तथा पुँजीगत तर्फको आ.व.२०८२/८३ जेष्ठ महिना सम्मको खर्चको फाँटवारी यसै पत्रसाथ संलग्न राखी पठाइको व्यहोरा अनुरोध छ।
Invitation for Electroic Bids
CONSTRUCTION OF RIGID PAVEMENT AT WARD 23 OF LMCDate of Publication: 2026-06-29[ 2083-03-15]The Lalitpur Metropolitan City Office, Pulchowk, Lalitpur re-invites electronic bids from Nepaleseeligible bidders for the CONSTRUCTION OF RIGID PAVEMENT AT WARD 23 OF LMCunder National Competitive Bidding procedures.
वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।
ललितपुर महानगरपालिकाको वार्षिक कार्यक्रममा गैर सरकारी संघ संस्थाहरुको वार्षिक बजेट तथा कार्यक्रम समावेश गरिने भएको हुँदा ललितपुर महानगरपालिका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले यस आ.व. २०८३/०८४ (२०८३ श्रावण १ गते देखि २०८४ असार मसान्तसम्म) मा संस्थाबाट ललितपुर महानगरमा सञ्चालन गरिने कार्यक्रम तथा बजेट (परियोजनाको नाम र बजेट) यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र […]
आ.व. ०८१/०८२ को यथार्थ आय र ०८२/०८३ को प्रस्तावित र ०८३ जेष्ठ मसान्त सम्मको आय विवरण ।
Invitation for Electronic Bids
The Lalitpur Metropolitan City Office, Pulchowk, Lalitpur invites electronic bids from Nepalese eligiblebidders for the CONSTRUCTION OF RIGID PAVEMENT AT WARD 3 OF LMC under NationalCompetitive Bidding: Single Stage Two Envelope Bidding procedures.
पाँचौ महिला उधमी सम्मेलन – २०८३ तथा व्यापार मेला ।
स्थायी लेखा नम्बर (प्यान ) अनिवार्य गर्ने सम्बन्धमा ।
तहाँ महाशाखा/शाखा/ एकाई/बल/वडा कार्यालयहरुबाट भुक्तानीका लागि वित्तिय व्यवस्थापन महाशाखामा सिफारिस गर्दा सम्पुर्ण संघ/सस्था, महिला समुह तथा ब्यक्तीहरुको संचित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा विवरण प्रविष्टि गर्दा महालेखा नियन्त्रक कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको हुदाँ भुक्तानी सिफारिस गर्दा अनिवार्य रुपमा महिला समुहहरु, संघ/संस्था, व्यक्तीको स्थायी लेखा नम्बर (प्यान) संलग्न गरी सिफारीस गरिदिनुहुन अनुरोध छ। […]
दोस्रो आर्थिक गणना २०८२ मा विवरण टिपाउने सम्बन्धी जरुरी सूचना ।
सूचना! सूचना!! सूचना !!!
प्रस्तुत सम्बन्धमा ACA-MIT School लगनखेल ललितपुरको मिति २०८३/०२/०१ को प्राप्त पत्रानुसार यस ललितपुर महानगरपालिकाका स्थायी वासिन्दाहरुको लागि कक्षा ११ मा विभिन्न विषयहरुमा छात्रवृतिको लागि लेखि आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि ACA-MIT School को सक्कलै पत्र यसैसाथ संलग्न गरिएको व्यहोरा अनुरोध छ ।
सूचना ! सूचना !! सूचना !!!
प्रस्तुत सम्बन्धमा THE WESTMINISTER COLLEGE कोपुण्डोल ललितपुरको मिति २०८३/०१/३१ को प्राप्त पत्रानुसार यस ललितपुर महानगरपालिकाका स्थायी वासिन्दाहरुको लागि स्नातक तहका विभिन्न विषयहरुमा छात्रवृतिको लागि लेखि आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि THE WESTMINISTER COLLEGE कोपुण्डोल को सक्कलै पत्र यसैसाथ संलग्न राखिएको व्यहोरा अनुरोध छ ।
