LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

मङ्ल, असार १६, २०८३
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना!!!

कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना!!!

असार १६, २०८३

संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३ बमोजिम ललितपुर महानगरपालिकाभित्र सञ्चालित (माध्यमिक तह कक्षा ११-१२ सञ्चालन भएका) संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८३/८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले मिति २०८३ आषाढ मसान्त भित्र सम्वन्धित शिक्षण संस्थाहरुमा यसैसाथ संलग्न निवेदनको ढाँचामा तोकिएका कागजातहरु सहित निवेदन दर्ता गर्नुहुन छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको मिति २०८३/०३/१६ मा बसेको बैठकको निर्णयानुसार सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित शिक्षण संस्थाले निवेदन दर्ता नगरेमा शिक्षा महाशाखामा जानकारी गराउनहुन समेत सूचित गरिन्छ । साथै विद्यालयहरुले कार्यविधिको अनुसूची-१ बमोजिमको निवेदन अनुसार पेशभएका कागजातहरु रुजु गरी विद्यार्थी संख्या ५०० सम्म भएमा १० प्रतिशत, ८०० सम्म भएमा १२ प्रतिशत र सो भन्दा माथि भएमा १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्न सोही अनुसूचीको बुँदा नं. १२ बमोजिमको समूहगत विवरण तयार गरी मिति २०८३ श्रावण ५ गते भित्र अनिवार्यरुपमा lalitpurmetroedu@gmail.com मा पठाउनु हुन समेत अनुरोध छ ।

PDF File

Word File

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.

error: