खर्चको फाँटबारी पठाएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको चालु तथा पुँजीगत तर्फको आ.व.२०८२/८३ वैशाख महिना सम्मको खर्चको फाँटवारी यसै पत्रसाथ संलग्न राखी पठाइको व्यहोरा अनुरोध छ।
तालिम कार्यक्रममा सहभागिताका लागि निवेदन पेश गर्ने बारे सूचना ।
यस ललितपुर महानगरपालिकाको कृषि शाखा तर्फ बार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने सिताके च्याउ खेती सम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८३/०२/०७ देखि २०८३/०२/१३) भित्रमा कृषि शाखा, मानभवन ललितपुरमा सम्पर्क राखि सहभागी हुन चाहेको कार्यक्रम खुलाई तोकिए बमोजिमका कागजात सहित निवेदन पेश गर्नु […]
भुक्तानी निकासा बन्द हुने सम्बन्धमा ।
प्रस्तुत विषयमा आर्थिक वर्षको अन्तिम समयमा ७५३ स्थानीय तहहरुमा नै सुत्र प्रणाली वढी सक्रिय हुने भएका कारण गत विगत वर्षको अनुभववाट भुक्तानीमा ढिलो हुन सक्ने सम्भावना भएकाले स्वीकृत वजेट वमोजिमको कार्य आर्थिक वर्षको अन्तिम समयमा मात्र भुक्तानीका लागि स्रेस्ता कागजात पेश गर्दा सो कागजात प्रचलित कानुन नियम वमोजिम छन छैनन भनि चेक जाँच गरि नपुग […]
Information regarding Master’s program of International importance.
Dear Sir/MadamGreetings from Master’s in Sustainable Development (KUMSD)It’s our great pleasure to inform you that this master’s program of international importance is being offered at Kathmandu University. Please feel free to circulate this to anyone interested in the 2026 admission call.To start with, here is the link: https://soed.ku.edu.np/admission-master Deadline for application is June 25, 2026.
