प्रारम्भिक बाल विकास केन्द्र सम्बन्धी Early Childhood Development ६ महिने तालिमको अन्तर्वार्ता सम्बन्धी सूचना!!!
कार्यालय समय परिवर्तन सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयको सूचना ।
नेपाल सरकारले संवत् २०८२ साल चैत २३ गते सोमबारबाट लागु हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म कायम […]
सहकारी संस्था विघटन तथा खारेजी सम्बन्धी सूचना ।
ललितपुर महानगरपालिकाको नियमन क्षेत्र भित्र रही वडा नं १० कुपण्डोलमा संचालन भैरहेको स्वर्णतारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (दर्ता नं ४६३) विघटन एवं दर्ता खारेजी गरिपाउँ भनी सो संस्थाको माग भई आएकोमा ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) बमोजिम मिति २०८२/१२/१२ को निर्णय अनुसार संस्था विघटन तथा खारेजी […]
प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था / मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुलाई पुन तेस्रो पटक ७ दिनको सुचना प्रकासित गरिएको छ । साथै म्याद […]
तालिम संचालन हुने बारे सूचना ।
प्रस्तुत विषयमा ललितपुर महानगरपालिका कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको आ.व.२०८२/०८३को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित तालिम कार्यक्रम संचालन हुने भएकोले आफुले लिन चाहेको तालिमका लागी मिति २०८२/१२/२२ गते सम्म आफुलाई पायक पर्ने स्थानहरुमा निवेदन दर्ता गराउन हुन सम्बन्धित सवैमा अनुरोध छ ।तपसिल१ स्थलगत बाख्रा पालन तालिम १ दिने १ पटक२ पशु […]
फागुन मसान्त सम्मको खर्चको फाँटबारी।
सूचना ! सूचना !! सूचना !!!
यस ललितपुर महानगरपालिकाको वडा नं २० नःटोल देखि गावहालसम्म (सत्यमोहन जोशी मार्ग) ढल निर्माणको क्रममा विग्रीएको कालोपत्रे सडक मच्छिन्द्रनाथको जात्रा सुरु हुनु अगाडी नै पुनःनिर्माण सम्वन्धी कार्य सम्पन्न गर्ने गरी कालोपत्रे गर्ने कार्य सुरु गर्न लागिएको हुदाँ सडक पुनःनिर्माणको अवधिभर सो सडक भई आवतजावत गर्ने सवारी साधन, पैदलयात्रु, स्थानीय टोलवासीहरु सवैले वैकल्पिक मार्ग प्रयोग गरी […]
महानगरको अपिल
Early Childhood Development (ECD) Training मा सहभागी हुन आवेदन आह्वान सम्बन्धी सूचना ।
यस ललितपुर महानगरपालिका, चाँगुनारायण फाउण्डेशन, झौखेल, भक्तपुर र ECEC Innovation in Education को सहकार्यमा चालु आ.व. २०८२/२०८३ मा तपशिल बमोजिमको Early Childhood Development (ECD) विषयवस्तुमा, ६ (छ) महिना अवधिको तालिम, तपशिल अनुसार सञ्चालन हुन गई रहेकोले यस तालिमबाट प्रशिक्षित भई स्वदेशमा नै रोजगार वा स्व-रोजगार हुन इच्छुक यस महानगरपालिकामा बसोबास गर्ने १८ वर्ष उमेर पूरा […]
सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।
यस ललितपुर महानगरपालिकाको चालु आ.व. ०८२।८३ मा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम तर्फ स्वीकृत तपसिल बमोजिमका सीप तालिमहरु संचालन हुने भएकोले इच्छुक महानगरवासीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
माघ मसान्त सम्मको खर्चको फाँटवारी
भवन नियमित/अभिलेखीकरणको प्रक्रियामा आउने बारे।
ललितपुर महानगरपालिकाबाट निर्माण सम्पन्न भवनको नियमित/अभिलेखीकरण बारे डिजाइनर तथा घरधनीहरुको लागि जारी भएको जरुरी सूचना तल दिइएको लिंक मार्फत जानकारी गराईन्छ।
बक्यौता रकम दाखिला गर्ने सूचना ।
ललितपुर महानगरपालिकाको कार्यक्षेत्रभित्र रहनु हुने करदाताहरुले आ.व. ०८१/०८२ सम्मको तिर्नु / बुझाउनुपर्ने सबै किसिमको बक्यौता रकम दाखिला गर्न पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गर्न नआउनु भएकोले दाखिला गर्न आउने बारेको पुनः यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र बाँकी बक्यौता रकम सम्बन्धित वडा कार्यालय /महानगरपालिकामा दाखिला गर्नु हुन […]
कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।
यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. ४ मा स्वीकृत भएको औद्योगिक प्रवर्द्धनका लागि छाता संगठनसंग साझेदारी कार्यक्रम संचालन गर्न उद्योग व्यवसाय प्रवर्द्धन हुने खालका कार्यक्रम ५०/५० प्रतिशत लागत साझेदारीमा संचालन गर्न इच्छुक ललितपुर जिल्ला/महानगरस्तरीय औद्योगिक छाता संघहरुवाट आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन […]
