LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

बिहि, असार ११, २०८३
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।

वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।

असार ९, २०८३

ललितपुर महानगरपालिकाको वार्षिक कार्यक्रममा गैर सरकारी संघ संस्थाहरुको वार्षिक बजेट तथा कार्यक्रम समावेश गरिने भएको हुँदा ललितपुर महानगरपालिका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले यस आ.व. २०८३/०८४ (२०८३ श्रावण १ गते देखि २०८४ असार मसान्तसम्म) मा संस्थाबाट ललितपुर महानगरमा सञ्चालन गरिने कार्यक्रम तथा बजेट (परियोजनाको नाम र बजेट) यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र ललितपुर महानगरपालिका सामाजिक विकास महाशाखामा सामुदायिक विकास शाखाको ईमेल ठेगाना social@Imc.gov.np मा अनिवार्य पेश गर्नु हुन सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

PDF File

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।
असार ९, २०८३
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।
असार ९, २०८३
error: