LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

बिहि, साउन २८, २०८३
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

उद्यम विकास तालिम सम्बन्धी सूचना ।

आफ्नो व्यक्तिगत क्षमताको मुल्यांकन, उपयुक्त व्यवसायको छनौट र व्यवसायिक योजना तयार गरी व्यवसाय शुरु गर्न वा स्वरोजगार बन्न यस ललितपुर महानगरपालिकाले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरसंगको सहकार्य तथा साझेदारीमा संचालन हुने तपसिलका तालिमहरुमा इच्छुक उद्यम व्यवसाय सम्बन्धी नविनतम सोच र क्षमता भएका महानगरबासीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आ-आफ्‌नो वडा कार्यालयको सिफारीस […]

Read more

पुस्तकालय विज्ञ पदका लागि सेवा करार सम्बन्धी सूचना ।

इतिहास, कला, संस्कृति, सम्पदा, विज्ञान र भाषा सम्बद्ध शैक्षिक वातावरणको प्रवर्द्धन एवम पठन संस्कृतिको विकास गर्न ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालनका लागि पुस्तकालयको दैनिक प्रशासनिक र व्यवस्थापकिय कार्य गर्नमा आवश्यक सहजीकरण गर्न एकजना पुस्तकालय विज्ञको आवश्यकता रहेको हुँदा पुस्तकालय विज्ञको रुपमा सेवा प्रदान गर्न ईच्छुक देहायको योग्यता पुगेको नेपाली नागरिकहरुले देहायका कागजातहरु सहित यस कर्यालयमा […]

Read more

कार्यालय समय परिवर्तन सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयको सूचना ।

नेपाल सरकारले संवत् २०८२ साल चैत २३ गते सोमबारबाट लागु हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म कायम […]

Read more

सहकारी संस्था विघटन तथा खारेजी सम्बन्धी सूचना ।

ललितपुर महानगरपालिकाको नियमन क्षेत्र भित्र रही वडा नं १० कुपण्डोलमा संचालन भैरहेको स्वर्णतारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (दर्ता नं ४६३) विघटन एवं दर्ता खारेजी गरिपाउँ भनी सो संस्थाको माग भई आएकोमा ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) बमोजिम मिति २०८२/१२/१२ को निर्णय अनुसार संस्था विघटन तथा खारेजी […]

Read more

प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था / मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुलाई पुन तेस्रो पटक ७ दिनको सुचना प्रकासित गरिएको छ । साथै म्याद […]

Read more

तालिम संचालन हुने बारे सूचना ।

प्रस्तुत विषयमा ललितपुर महानगरपालिका कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको आ.व.२०८२/०८३को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित तालिम कार्यक्रम संचालन हुने भएकोले आफुले लिन चाहेको तालिमका लागी मिति २०८२/१२/२२ गते सम्म आफुलाई पायक पर्ने स्थानहरुमा निवेदन दर्ता गराउन हुन सम्बन्धित सवैमा अनुरोध छ ।तपसिल१ स्थलगत बाख्रा पालन तालिम १ दिने १ पटक२ पशु […]

Read more
error: