• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    कार्यालय समय परिवर्तन सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयको सूचना ।

    चैत्र २२, २०८२

    नेपाल सरकारले संवत् २०८२ साल चैत २३ गते सोमबारबाट लागु हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म कायम गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ।

    940×380-कार्यालय_समय_परिवर्तन_सम्बन्धि_सूचना_(47_12_22)_1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    कार्यालय समय परिवर्तन सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयको सूचना ।
    चैत्र २२, २०८२