• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    उद्यम विकास तालिम सम्बन्धी सूचना ।

    बैशाख ४, २०८३

    आफ्नो व्यक्तिगत क्षमताको मुल्यांकन, उपयुक्त व्यवसायको छनौट र व्यवसायिक योजना तयार गरी व्यवसाय शुरु गर्न वा स्वरोजगार बन्न यस ललितपुर महानगरपालिकाले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरसंगको सहकार्य तथा साझेदारीमा संचालन हुने तपसिलका तालिमहरुमा इच्छुक उद्यम व्यवसाय सम्बन्धी नविनतम सोच र क्षमता भएका महानगरबासीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आ-आफ्‌नो वडा कार्यालयको सिफारीस सहित तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

    1123
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    उद्यम विकास तालिम सम्बन्धी सूचना ।
    बैशाख ४, २०८३