FAQs Complain Problems

सूचना तथा समाचार

विना नक्सा घर/पर्खाल निर्माण भएका घर धनीहरुका लागि सूचना

विना नक्सा घर/पर्खाल निर्माण भएका घर धनीहरुका लागि सूचना
२०७३।७।११

PURPP - Call for Proposal

 PURPP - Call for Proposal.JPG
२०७३।६।१८

प्रेस विज्ञप्ती - ललितपुर उपमहानगरपालिकाको खुल्ला दिसामुक्त नगर एवं पूर्ण खोपमुक्त नगर सम्बन्धी

Press Release - ODF and Vaccine
२०७३।६।१८

प्रेस विज्ञप्ती - ललितपुर उपमहानगरपालिकाको खुल्ला दिसामुक्त नगर एवं पूर्ण खोपमुक्त नगर सम्बन्धी

Press Release - ODF and Vaccine
२०७३।६।१८

नतिजा प्रकाशन - PURPP अनतर्गत Window 2 र Window 3 को लागि आव्हान गरिएको Call For Ideas

योग्यता पुगेका संघ संस्थाहरुको Shorted List :

२०७३।६।७

एकद्वार प्रणालीबाट पर्यटन प्रवेश शुल्क सम्बन्धी सूचना

एकद्वार प्रणालीबाट पर्यटन प्रवेश शुल्क सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकामा आउने पर्यटकहरु दोहोरो प्रवेश शुल्कको मारमा पर्दै आएको अवस्थालाई मध्यनजर गर्दै ललितपुर उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन विषयमा समझदारी भएको छ । समझदारीपत्रमा उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डे र पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक मन्दाकिनी श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

यो समझदारी २०७३ असोज १ गतेदेखि लागू हुनेछ ।

२०७३।५।३१

Pages