FAQs Complain Problems

सूचना तथा समाचार

सफा, स्वच्छ र साैन्दर्यता कायम गर्नकाे लागि सूचना

 

भरखरै सम्पन्न प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर महानगरपालिका क्षेत्र भित्र  विभिन्न राजनैतिक दलद्वारा राखिएका ब्यानर, झण्डाहरु र अन्य प्रचार प्रसारका समग्रीहरु आ–आफ्नो दलद्वारा निकाली नगरलाई सफा स्वच्छ र सुन्दर बनाउन सहयोगको लागि महानगरपालिका हार्दिक अनुरोध गरिन्छ ।

                                                                                  राजु महर्जन

२०७४।०८।२७

ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती

ललितपुर महानगरपालिका वडा नं.

२०७४।०७।२९

ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती

                    ललितपुर महानगरपालिका वडा नं.

२०७४।०७।२९

ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती

City Net काे ३० अाै‌ सम्मेलन श्रील‌काकाे काेलाेम्बाेमा सम्पन्न भएकाे र उक्त सम्मेलनबाट ललितपुर महानगरपालिकाका प्रमुख श्री  चिरीवावु महर्जन कार्यकारी समितिमा  निर्वाचित हुनुभएकाे छ । City Net काे १३८ सदस्यताबाट मतदान भर्इ उक्त निर्वाचन सम्पन्न भएकाे हाे। उक्त कार्यकारी समितिमा अध्यक्ष -१, उपाध्यक्ष-१ , महासचिव-१ र सदस्यहरु ९ जनाकाे कार्य समिति सदस्यता चयन भएकाे हाे । ललितपुर महानगरपालिका उक्त कार्यकारी समितिमा पहिलाे पटक  निर्वाचित भएकाेमा अन्तर्राष्ट्रिय सम्बन्धमा बढाेत्तरी हुने विश्वास लिइएक

२०७४।०७।२८

अार्थिक वर्ष २०७४/७५ काे माैजदा सूची अभिलेख

२०७४।०५।१४

फाेहाेर मैला व्यवस्थापन सम्बन्धि सार्वजनिक सूचना

ललितपुर महानगर भित्रबाट संकलित फाेहाेर मैला व्यवस्थापनकाे शिलसिलामा हाल व्यवस्थापन गरिएकाे साइट (शिसिडाेल) मा प्राविधिक समस्या उत्पन्न भई फाेहाेर मैला उठाउन नसकिएकाे कारण केही समस्या उत्पन्न भएकाे व्यहाेरा जानकारी गराउछाै । साथै साेकाे दीर्घकालिन व्यवस्थापन तथा वैकल्पिक व्यवस्थाकाे लागि समेत महानगरपालिकाले अावश्यक पहल गरिरहेकै छ । तसर्थ केही समयका लागि फाेहाेर मैलाकाे उचित व्यवस्थालन गर्न सम्भव नभएकाेले नगरवासीहरुले अस्थाई रुपमा अाफ्नाे प्रयासबाट स्थानीय घर, अफिस कम्पाउण्ड भित्रै अल्पकालिन व्

२०७४।०५।१२

Pages