FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर महानगरपालिकाको खरिद गरिएको ब्रुमर र पानी ट्यांकर संचालन सम्बंदी प्रेस विज्ञप्ती

२०७६/०४/२४

ललितपुर महानगरपालिकाले सुरु गर्यो आपाङ्गता परिचयपत्र वितरण आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँदै ललितपुर महानगर

ललितपुर ः ललितपुर महानगरपालिकाले आपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले  अपाङ्गता भएकालाई परिचयपत्र दिएर यसको सुरुवात गर्नु भएको हो । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे । २०६० साल देखि यो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरुमार्फत गरिदै आएको थियो ।

२०७६/०४/१६

आ.व. २०७५/७६ को विद्यालय लेखा परिक्षण सम्बन्धी सूचना

२०७६/०४/०८

ललितपुर महानगरपालिका कार्यालयको जरिवाना सम्बन्धी जरुरी सूचना

२०७६/०४/०८

पसल कवल खाली गर्ने सम्बन्धी सूचना !

२०७६/०४/०७

विद्यार्थी प्रतिभा प्रस्फुटन प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धमा

२०७६/०३/३१