FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारका लागि दरखास्त आव्हान

२०७६/०५/०४

अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि सूचना

२०७६/०४/२६

पसल कबल भाडाको बोलपत्र स्वीकृत सम्बन्धी सूचना

२०७६/०४/२६

पसल कबल खाली गर्ने सम्बन्धी पुन : सूचना !

२०७६/०४/२६

ललितपुर महानगरपालिकाको खरिद गरिएको ब्रुमर र पानी ट्यांकर संचालन सम्बंदी प्रेस विज्ञप्ती

२०७६/०४/२४

ललितपुर महानगरपालिकाले सुरु गर्यो आपाङ्गता परिचयपत्र वितरण आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँदै ललितपुर महानगर

ललितपुर ः ललितपुर महानगरपालिकाले आपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले  अपाङ्गता भएकालाई परिचयपत्र दिएर यसको सुरुवात गर्नु भएको हो । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे । २०६० साल देखि यो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरुमार्फत गरिदै आएको थियो ।

२०७६/०४/१६

Pages