समाचार
सार्वजनिक खरीद / बोलपत्र सूचना
ललितपुर उप–महानगरपालिका कार्यालय
खरिद इकाई, पुल्चोक, ललितपुर
पर्यटक सेवा शुल्क संकलन बोलपत्र सम्बन्धी
बोलपत्र आव्हानको सार्वजनिक सूचना
फारम लिने अन्तिम मितिः २०७२।१२।१७ गते, कार्यालय समय भित्र
फारम बुझाउने अन्तिम दिन: २०७२/१२/१८ गते दिनको १२:०० बजे सम्म
बोलपत्र खोलिने दिन: २०७२/१२/१८ गते दिनको २:०० बजे
ललितपुर उपमहानगरपालिका कार्यालय
खरिद ईकाई, पुल्चोक, ललितपुर ।
सिलवन्दी वोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७२।८।२३
यस ललितपुर उप महानगरपालिका कार्यालय, पुल्चोक भवनको रंगरोगन गराउनु पर्ने भएकोले तपसिल वमोजिमको शर्तहरुको अधीनमा रही नेपाल सरकारद्धारा ईजाजत पत्र प्राप्त नेपाली निर्माण व्यवसायीहरुबाट शिलवन्दी वोलपत्र आव्हान गरिएको छ ।.....