FAQs Complain Problems

व्यवसाय कर दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना

२०७५/१२/१९

ललितपुर महानगरपालिकाको सूचना

२०७५/१२/०७

प्रहरी - बिद्यालय सम्पर्क कार्यक्रम सम्बन्धमा - श्री ललितपुर महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक बिद्यालयहरु, ललितपुर |

२०७५/१२/४

ललितपुर महानगरद्वारा सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दै

ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो ।

२०५७/१२/०३

ललितपुरको तीन वटा विद्यालयमा रोबोटबाट पढाइ सुरु

ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

२०५७/१२/०३

ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित

ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो ।

२०७५/११/२९

Pages

सूचना

हाम्रा YouTube भिडियोहरु

पदाधिकारी

चिरीबाबु महर्जन
Designation:
नगर प्रमुख
mayor@lmc.gov.np / cbmaharjan@yahoo.com
9851022723
मञ्जली शाक्य बज्राचार्य
Designation:
उप– प्रमुख
deputy_mayor@lmc.gov.np, manjalishakya@gmail.com
9851018101
राजु महर्जन
Designation:
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886
रेखा दास श्रेष्ठ
Designation:
प्रमुख प्रशासकीय अधिकृत
cao@lmc.gov.np
9851250013
देवप्रसाद गुरागाई
Designation:
सूचना अधिकारी
informationofficer@lmc.gov.np
9851133966 /015440883

सेवाहरु

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवसाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना र मुद्दति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः-
  •     शैक्षिक संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     नजिकैको  कम्तिमा दुई विद्यालयको सहमति
  •     दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
  •     सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
  •     विद्यालयको सिफारिस

जानकारी