समाचार
निर्माण सम्पन्न प्रमाण पत्र लिनको लागि चाहिने आवश्यक कागजातहरु
१. नक्शा पासको फोटोकपी - १ प्रति
२. पास पुर्जिको फोटोकपी - १ प्रति
३.डीजाईनरको सिफारिस पत्र - १ प्रति
४. डीजाईनरको ईजाजत पत्र - १ प्रति
५. निर्माण सम्पन्न प्रमाण पत्र - २ प्रति
६. मालपोत तिरेको रसिद फोटोकपी - १ प्रति
७. घरको फोटो - २ प्रति
८. व्यक्तिगत फोटो - २ प्रति (नक्शा वाला र जग्गा धनी )