समाचार
स्थायी नक्शा पास प्रमाण पत्र तथा भवन डीजाइन सिफारिस प्रमाणपत्र पाउनको लागि आवश्यक कागजातहरु
१. जग्गा धनी प्रमाण पत्रको फोटोकपी १ प्रति
२. अस्थायी ईजाजत पत्रको सक्कल १ प्रति
३. अस्थायी नक्शा पासको सक्कल १ प्रति
४. स्ट्रक्चरल नक्शा/ डीजाईन पासको सक्कल १ प्रति
५. दीजाईनरको मापदण्ड अनुसार निर्माण भएको सिफारिस प्रतिवेदन १ प्रति
६. दीजाईनरको भवन निर्माण संहिता-२०६० अनुसार निर्माण भएको सिफारिस प्रतिवेदन १ प्रति
७. दीजाईनरको ईजाजत पत्र १ प्रति