समाचार
कोरोना राहतको सूचना तथा विवरण
कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भई यस महानगरपालिका बाट फोन अथवा मेसेज प्राप्त गरेका हरुले चेक बुझ्नका लागि महानगरपालिकाको लेखा शाखामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ |
२०७९/०१/२१