• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, अशोज १७, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित

    ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको […]

    Read more

    कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना

    स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा मिति: […]

    Read more

    ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!

    ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्‍च, सामाजिक परिचालक लगायत […]

    Read more

    सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

    यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को दोश्रो चौमासिक (मंसिर देखि फागुन सम्म) को सामाजिक सुरक्षा भत्ता, माघ २५ गते देखि सम्बन्धित बैंकहरुबाट वितरण भईरहेकोले समयमै रकम बुझिलिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

    Read more