• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर उप-महानगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनवाईको प्रेश विज्ञप्ती

    ललितपुर उप-महानगरपालिकाको आ.व. २०७३/७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई २०७३/०७/३० गते मंगलबारको दिन मच्छिन्द्र बहाल वडा नं १९ मा ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि श्री राजेश महर्जन, ने.क.पा एमालेका प्रतिनिधि श्री श्रीगोपाल महर्जन, ने.क.पा. माओवादी केन्द्रका प्रतिनिधि श्री बाबुराजा बज्रचार्य, […]

    Read more

    प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी पुन: सूचना (आ.व. २०७३/७४)

    यस ललितपुर उप-महानगरपालिका कार्यालयको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम २०७३ कार्तिक २८ गते हुने भनिएकोमा विशेष कारणवश २०७३ कार्तिक ३० गते मंगलबार निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक […]

    Read more

    सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

    यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को प्रथम चौमासिक (श्रावण देखि कार्तिक सम्म) सामाजिक सुरक्षा भत्ता र भुकम्प राहत रकम रु.३०००/- कार्तिक १९ गते सम्म लिन छुट भएका लाभग्रहीहरुलाई सम्बन्धित बैंकहरुबाट पुनः यहि मंसिर २० गते सम्म वितरण गर्ने भएकोले सबैमा जानकारी गराइन्छ । साथै उक्त समयमा भत्ता लिन छुट भएमा भुकम्प राहत रकम रु.३०००/- पछि […]

    Read more