कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा मिति: […]
ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!
ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्च, सामाजिक परिचालक लगायत […]
आ.व. ०७३/७४ को योजनाको लागि वैठक तालिका
ललितपुर उप-महानगरपालिकाको वार्षिक प्रगति समीक्षाको सूचना
ललितपुर उप-महानगरपालिका क्षेत्रमा नक्शा दर्ता खुल्ला गरिएको सूचना
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना
यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को दोश्रो चौमासिक (मंसिर देखि फागुन सम्म) को सामाजिक सुरक्षा भत्ता, माघ २५ गते देखि सम्बन्धित बैंकहरुबाट वितरण भईरहेकोले समयमै रकम बुझिलिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
योजना तथा कार्यक्रम सम्झौता गर्न आउने पुन: सूचना
जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन सम्बन्धमा
नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यबिधि, २०७२ स्वीकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको website: www.mofald.gov.np मा राखिएको छ । सो कार्यक्रममा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सगभागितामा सौर्य बत्ती कार्यक्रम संचालनका लागि तोकिएको […]
खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षाको परिमार्जित परीक्षा तालिका सम्बन्धी सूचना
एकद्वार पर्यटन प्रवेश सेवा शुल्क पदपूर्ति समितिको सूचना – लिखित परीक्षाको नतिजा
२३औं नगरपरिषदबाट पारित आ.व. २०७३/०७४ को वार्षिक कार्यक्रम विवरण
२३औं नगरपरिषदबाट पारित आ.व. २०७३/०७४ को राजश्वका दर रेट विवरण
परीक्षा स्थगित गरिएको सूचना
यस ललितपुत उप-महानगरपालिकाको मिति २०७२।८।११ गते पदपूर्ति सम्बन्धि प्रकाशित सूचना विज्ञापन नं १,२,३ र ४ कार्यसम्पादन मुल्याँङ्कन आधारमा हुने वढुवा र विज्ञापन नं ५,६,७,८,९,१० खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षा विशेष कारण वस अर्को व्यवस्था नभए सम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा पदपूर्ति समितिको मिति २०७२।९।२८ को निर्णयानुसार सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । […]