• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी पुन: सूचना (आ.व. २०७३/७४)

    चैत्र २०, २०८०

    यस ललितपुर उप-महानगरपालिका कार्यालयको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम २०७३ कार्तिक २८ गते हुने भनिएकोमा विशेष कारणवश २०७३ कार्तिक ३० गते मंगलबार निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    मितिः २०७३ कार्तिक ३० गते, मंगलबार
    समयः बिहान ११:०० बजे
    स्थानः मच्छिन्द्र बहाल, वडा नं १९, ल.पु.उ.म.न.पा ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी पुन: सूचना (आ.व. २०७३/७४)
    चैत्र २०, २०८०
    Download PDF file