• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ २५, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुल्चोक, ललितपुरले आफ्नो क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करबाट प्राप्त हुने कर संकलन गर्न ललितपुर महानगरपालिकाको आर्थिक ऐन, २०८२ को दफा ७ एवं सोही ऐनको अनुसूची ५ मा उल्लेखित जडीबुटी, कवाडी तथा जीवजन्तुको किसिम र दरमा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले […]

    Read more

    प्रस्ताव अव्हान सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक / व्यवसायिक कृषक / समुह / समिति /सहकारी / निजि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८२/०८/१६ देखि २०८२/०९/०७) भित्रमा कृषि तथा […]

    Read more

    प्रस्ताव आव्हानको सुचना ।

    यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम ५०% अनुदानमा देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि समुह, सहकारी तथा कम्पनिहरुलाई मिति २०८२/०८/१६ मा सुचना प्रकासित गरिएकोमा निवेदन नपरेको हुनाले पुनः ७ दिनको सुचना प्रकासित गरिएको छ । […]

    Read more

    पसल कवल भाडामा दिने सम्बन्धी शिलवन्दी दरभाउपत्र आहृवानको सूचना ।

    ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेका प्याकेज नं. १ वडा नं ३ पुल्चोक र प्याकेज नं ४ वडा नं १२ का पसल कवलहरु २०८६ असार मसान्त सम्मका लागि शिलबन्दी दर भाउपत्र आव्हान गरी ठेक्कामा दिने निर्णय भए बमोजिम दोश्रो पटक यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन अर्थात २०८२/०५/२४ गते कार्यालय समय भित्र व्यक्तिको हकमा नेपाली […]

    Read more

    प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था / मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८२/०९/१७ देखि २०८२/१०/०७) भित्रमा कृषि […]

    Read more

    पुन: सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

    यस ललितपुर महानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Screening गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट मिति २०८२/०८/०१ गते ७ (सात) दिनको म्याद राखी प्रस्तावना पेश गर्न सूचाना प्रकाशन गरिएकोमा तोकिएको समयमा यम महानगरपालिकामा दर्ता भएका प्रस्तावनालाई संलग्न गर्ने गरी थप इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध […]

    Read more

    सेवा स्थगित बारेको सूचना ।।।

    यस महानगरपालिकाको १०७ औं स्थापना दिवस यही मिति २०८२ पौष २ गते बुधबारका दिन हर्षोल्लास पूर्ण रुपमा मनाउने गरी विभिन्न कार्यक्रमहरु तय गरिएकोले उक्त दिन महानगरपालिकाको नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।नोटः उक्त दिन दमकल, एम्बुलेन्स, शववाहन सेवा यथावत रुपमा […]

    Read more

    रक्तदान कार्यक्रम सम्बन्धी सूचना!!!

    ललितपुर महानगरपालिकाको १०७ औ स्थापना दिवसको अवसरमा मानवीय सेवा कार्य अन्तर्गत तपसिल बमोजिमको मिति, समय र स्थानमा यस महानगरपालिकाले “रक्तदान कार्यक्रम” आयोजना गरिएकोले ईच्छुक रक्तदाता महानुभावहरुले जनस्वास्थ्य शाखामा आफ्नो नाम टिपाउनु हुन सम्पूर्ण सबैमा जानकारी गराईन्छ। तपसिलः मितिः २०८२/०९/१ गते, मंगलबार समयः दिउसो २ बजे स्थानः ललितपुर महानगरपालिका प्राङ्गण, पुल्चोक सम्पर्क नंः ०१-५४५५२९१

    Read more

    शोक विज्ञप्ती

    मिति २०१७ सालमा जन्मनु भएका विकास प्रेमी एवं समाजसेवी कृष्ण प्रसाद कोइराला २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं. १३ को वडा सदस्य पदमा निर्वाचित भई नगरसभा सदस्यको भूमिकामा रहनु भएको थियो। कृष्ण प्रसाद कोइरालाको वि.सं.२०८२ मंसिर २० गते शनिवार स्वर्गारोहण भएको खबरले ललितपुर महानगरपालिका परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ । उहाँले […]

    Read more

    पाटन पाईलै पाईलामा । (Vehicle-Free Day)

    🌿🚶‍♂ 3rd Vehicle-Free Day – “पाटन पाइलै पाइलमा!” 🚲🌿📍 Location: Patan Durbar Square Area📅 Date: 6th December 2025, Saturday⏰ Time: 1–6 pmPatan is going car-free again — and you’re invited! 🎉Come enjoy an afternoon of open streets, art, culture, games, and community activities across the heritage lanes of Patan.✨ What’s Happening?🔸 Baakhan Nyane waa- बाखं […]

    Read more

    प्रस्ताव अव्हानको सूचना!!!

    यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि, समुह, सहकारी तथा कम्पनिहरुले यो सुचना प्रकासित भएको मितिले २१औं दिनको कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नहुन आव्हान गरीन्छ । साथै […]

    Read more