• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    बक्यौता रकम दाखिला गर्ने सूचना ।

    फाल्गुन १, २०८२

    ललितपुर महानगरपालिकाको कार्यक्षेत्रभित्र रहनु हुने करदाताहरुले आ.व. ०८१/०८२ सम्मको तिर्नु / बुझाउनुपर्ने सबै किसिमको बक्यौता रकम दाखिला गर्न पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गर्न नआउनु भएकोले दाखिला गर्न आउने बारेको पुनः यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र बाँकी बक्यौता रकम सम्बन्धित वडा कार्यालय /महानगरपालिकामा दाखिला गर्नु हुन अनुरोध छ। तोकिएको म्याद भित्र बाँकी बक्यौता रकम दाखिला नगरेको खण्डमा यस महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०८० को दफा ३२ एवं प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

    Your paragraph text (5)_page-0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    बक्यौता रकम दाखिला गर्ने सूचना ।
    फाल्गुन १, २०८२