FAQs Complain Problems

सडक सञ्जालमा आधारित मेट्रिक प्रणाली सम्बन्धी सूचना |

यस ललितपुर महानगरपालिकामा मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बर दिनको लागि आवश्यक कार्य गर्न प्राविधिक टोलीहरु कार्यरत भई रहेको हुँदा सम्पूर्ण नगरबासीहरुलाइ सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ | साथै यस सम्बन्धी कुनै जिज्ञासा तथा सुझाव भएमा तल दिईएको फारम भर्न हुन वा नगरपालिकामा सम्पर्क गर्नु हुन अनुरोध छ |  

फारमको Link :

https://forms.gle/PdypNbsPf6xr1zvb7

२०७६/०५/३०