समाचार
वडा नं ७
Body:
वडाको परिचय :
१) ऐतिहासिक पृष्ठभूमि :
धार्मिक ,सास्कृतिक एवं ऐतिहासिक मन्दिरको नगरीको रुपमा परिचित ललितपुर महानगरपालिकाको २९ वटा वडा मध्ये ७ वडा पनि एक हो । ललितपुरको सुन्धारा यःछु टोल देखि ग्वार्को नयाँ बस्ती सम्म फैलिएको छ । विभिन्न मठ मन्दिर ले भरिएको छ ।
२)भौगोलिक अवस्थिति
सिमाना
पुर्वमा : महालक्ष्मी नगरपालिका
पश्चिममा : ल.पु.म.न.पा.वडा नं. ८
उत्तरमा : ल.पु.म.न.पा. वडा नं. ८
दक्षिणमा : ल.पु.म.न.पा. वडा नं. १७, ६
जनघनत्व :३७,३७६ वर्ग कि.मि.
क्षेत्रफल : ०.२१ (०.२१ वर्ग कि.मि.)
सम्पर्क : ५५३१४४४
Supporting Documents: