FAQs Complain Problems

वडा नं १९

Body: 

वडाको परिचय :

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका अन्तर्गत रहेको वडा नं. १९ बाक्लो पुरानो बस्ति हो । यस वडाको छिमेकि वडामा पूर्वमा १२ वडा , पश्चिममा २० वडा, उत्तरमा १६ वडा र दक्षिणमा ५ वडा रहेको छ । यस वडाको कार्यालय अग्निशालामा रहेको छ । 

सम्पर्क नं.   ०१५००८८१८

Supporting Documents: