FAQs Complain Problems

ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी २०७५/०७/२० गते ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन