लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सुचना ।
यस ललितपुर महानगरपालिकाका क्षेत्र भित्र सञ्चालनमा रहेका सामुदायिक, गुठी, तथा संस्थागत विद्यालयहरुको आ.व. २०८१/८२ सम्मको अन्तिम लेखापरीक्षणका लागि योग्यता पुगेका लेखापरीक्षकहरुले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित स्वयम् उपस्थित भई ललितपुर महानगरपालिकाको आन्तरिक लेखापरीक्षण ईकाइ वा वित्तीय व्यवस्थापन महाशाखामा निवेदन पेश गर्नुहुन साथै कम्पनीद्वारा सञ्चालित संस्थागत विद्यालयहरुले सोही मिति […]
