लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सुचना ।
यस ललितपुर महानगरपालिकाका क्षेत्र भित्र सञ्चालनमा रहेका सामुदायिक, गुठी, तथा संस्थागत विद्यालयहरुको आ.व. २०८१/८२ सम्मको अन्तिम लेखापरीक्षणका लागि योग्यता पुगेका लेखापरीक्षकहरुले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित स्वयम् उपस्थित भई ललितपुर महानगरपालिकाको आन्तरिक लेखापरीक्षण ईकाइ वा वित्तीय व्यवस्थापन महाशाखामा निवेदन पेश गर्नुहुन साथै कम्पनीद्वारा सञ्चालित संस्थागत विद्यालयहरुले सोही मिति […]
सूचना ! सूचना !! सूचना !!!ललितपुर महानगरपालिका क्षेत्र भित्रको गरिब परिवारको प्रारम्भिक सूची ।
http://bit.ly/4ndYZml
गरिब परिवार पहिचान सम्बन्धी सूचना।
छात्रवृत्ति सम्बन्धी सूचना!!!
शोक विज्ञप्ती
विद्यालय बन्द रहने सम्बन्धमा।
पसल कबल भाडामा दिने सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना
संस्थागत बहाल कर दाखिला सम्बन्धी सूचना!!!
सूचना !!!
ललितपुर महानगरपालिका एकद्धार पर्यटन प्रवेश शुल्क व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम पर्यटक सेवा शुल्क संकलन गर्दै आएकोमा पर्यटकहरुलाई सहजीकरण गर्ने उद्देश्यले शुल्क व्यवस्थापन कार्यान्वयन समितिको मिति २०८२/०४/०१ को निर्णय बमोजिम मिति २०८२ असोज १ गते देखि लागु हुने गरी २० जना भन्दा वढी पर्यटकहरुको लागि प्रत्येक २० जना बराबर १ जना (२०+१) पर्यटकलाई छुट प्रदान गरिने […]
सरुवा सम्बन्धी सुचना!!!
व्यवसाय कर नवीकरणमा छुट सम्बन्धी सूचना ।
यस ललितपुर महानगरपालिकामा आ.व. २०७४/०७५ सम्म दर्ता भई नविकरण हुन बाँकी व्यवसायमा चालु आ.व. २०८२/०८३ को पौष मसान्त भित्र व्यवसाय कर चुक्ता गरेमा आ.व. २०७४/०७५ सम्म को व्यवसाय कर र जरिवानामा ५०% छुट र २०७५/०७६ देखि आ.व.२०८१/०८२ सम्म को व्यवसाय कर र जरिवानामा २५% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको […]
सम्पति कर, मालपोत कर छुट सम्बन्धी सूचना ।
यस ललितपुर महानगरपालिकामा चालु आ.व. २०८२/०८३ को सम्पत्ति कर, मालपोत कर चालु आ.व. २०८२/०८३ को असोज मसान्त भित्र चुक्ता गरेमा १०% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। साथै आ.व. २०८१/०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व २०८२/०८३ असोज मसान्त भित्र नबुझाएमा १५% जरिवाना लाग्ने जानकारी […]
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना
१. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५३ (१) बमोजिम संस्थाहरुले अनिवार्य रुपमा २०८२ आश्विन मसान्त भित्र लेखा परिक्षण सम्पन्न गर्नु हुन ।२. लेखा परीक्षक नियुक्ति गरी यस महानगरपालिकामा जानकारी पठाउनु हुन ।३. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २५ को उपदफा २ बमोजिम संस्थाको वार्षिक साधारण सभा २०८२ पौष महिना भित्र अनिवार्य […]
