ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित
ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको […]
योजना/कार्यक्रम सम्झौता गर्न आउने सम्बन्धी सूचना
ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
ललितपुर उप-महानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सफलतापूर्वक सम्पन्न
ललितपुर उप–महानगरपालिका कार्यालयको सामाजिक परीक्षण सम्बन्धी सूचना
आ.व. ०७२।०७३ का लागि सूचिकृत भएका फर्महरु
कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको सेवा करारमा लिने प्रतियोगात्मक परीक्षा सम्बन्धी सूचना
कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा मिति: […]
ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!
ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्च, सामाजिक परिचालक लगायत […]
आ.व. ०७३/७४ को योजनाको लागि वैठक तालिका
ललितपुर उप-महानगरपालिकाको वार्षिक प्रगति समीक्षाको सूचना
ललितपुर उप-महानगरपालिका क्षेत्रमा नक्शा दर्ता खुल्ला गरिएको सूचना
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना
यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को दोश्रो चौमासिक (मंसिर देखि फागुन सम्म) को सामाजिक सुरक्षा भत्ता, माघ २५ गते देखि सम्बन्धित बैंकहरुबाट वितरण भईरहेकोले समयमै रकम बुझिलिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
