• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, अशोज १७, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना

    चैत्र २०, २०८०

    स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    परीक्षा मिति: २०७२।१२।१९ गते विहान ११:०० बजे

    परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना
    चैत्र २०, २०८०
    Download PDF file