अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द रहने विषयको ललितपुर महानगरपालिकाको अत्यन्त जरुरी सूचना !!!
कोरोना राहतको सूचना तथा विवरण
कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भएका र यस महानगरपालिका बाट फोन तथा मेसेज प्राप्त गरे हरुले चेक बुझ्नका लागि महानगरपालिकामा समपर्क राख्नु होला |निवेदन पेश भएका तर […]
