• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ ६, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Uncategorized

    कोरोना राहतको सूचना तथा विवरण

    जेष्ठ ३१, २०८२

    कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भएका र यस महानगरपालिका बाट फोन तथा मेसेज प्राप्त गरे हरुले चेक बुझ्नका लागि महानगरपालिकामा समपर्क राख्नु होला |
    निवेदन पेश भएका तर विवरणमा संलग्न नभएकाहरुको दोश्रो चरणमा विवरण सार्वजनिक गरिने व्यहोरा अनुरोध छ |

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    कोरोना राहतको सूचना तथा विवरण
    जेष्ठ ३१, २०८२