• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    हेभी सवारी चालक पदको प्रयोगात्मक परीक्षा सम्‍बन्‍धी सूचना ।

    यस महानगरपालिकाको वि.नं. ४/८२/८३-हेभी सवारी चालक पदमा दरखास्त पेश गर्ने उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा देहाय बमोजिमको मिति, समय र स्थानमा हुने हुँदा प्रवेश पत्र सहित परीक्षाको निर्धारित समयं भन्दा ३० (तिस) मिनेट अगावै उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

    Read more

    हलुका सवारी चालक पदको प्रयोगात्मक परीक्षा सम्‍बन्‍धी सूचना ।

    यस महानगरपालिकाको वि.नं. ५/८२/८३-हलुका सवारी चालक पदमा दरखास्त पेश गर्ने उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा देहाय बमोजिमको मिति, समय र स्थानमा हुने हुँदा प्रवेश पत्र सहित परीक्षाको निर्धारित समयं भन्दा ३० (तिस) मिनेट अगावै उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

    Read more

    बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

    यस ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालयले निम्नानुसारको कार्यका लागि निर्धारित मितिभित्र विद्युतीय खरिद प्रक्रियामा दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन पछि न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही रहेका तपसिल बमोजिमको बोलपत्रदाताको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को (१) बमोजिम स्वीकृतिका लागि छनोट भएको व्यहोरा सम्बन्धित सबै बोलपत्र दातालाई जानकारीका लागि सोही ऐनको दफा २७ को […]

    Read more

    बोलपत्र अस्वीकृत सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकाबाट प्रकाशित सूचना अनुसार विधुतीय प्रणाली मार्फत नियमानुसार दर्ता हुन आएका तपसिलका बोलपत्रदाताहरुको बोलपत्र परिक्षण पश्चात सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १(क) बमोजिम सारभूत रुपमा प्रभावग्राही नभएको हुँदा सो बोलपत्रहरु अस्वीकृति गरिएको तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ३ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि […]

    Read more