• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बिहि, भदौ ४, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    राजश्‍व संकलन कार्य बन्द सम्बन्धी सूचना ।

    आर्थिक वर्ष २०८३/०८४ का लागि सम्पत्ति कर, घर/जग्गा बहाल कर, व्यवसाय कर, विज्ञापन कर र भूमीकर (मालपोत) लगायत अन्य आम्दानी शीर्षकहरुको लगत अद्यावधिक, सफ्टवेयर अपडेट तथा आर्थिक ऐन प्रविष्टी गर्नुपर्ने भएकोले मिति २०८३/०४/०१ गते शुक्रबार देखि २०८३/०४/०५ गते मंगलबार सम्मका लागि सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, विज्ञापन कर, मालपोत कर लगायत सम्पूर्ण राजश्व […]

    Read more

    विवरण पेश गर्ने सम्बन्धमा ।

    प्रस्तुत विषयमा शैक्षिक सत्र २०८२ मा तहाँ विद्यालयबाट एसइइ परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालयतर्फ औसत जिपिए ३.९५ वा सो भन्दा माथि र संस्थागत विद्यालयतर्फ औसत जिपिए ४.०० हासिल गर्ने विद्यार्थीहरुको ग्रेडसिटको प्रतिलिपि र प्रधानाध्यापकले प्रमाणित गरेको तपसिल अनुसारको ढाँचाको विवरण मिति २०८३/०४/१० गतेभित्र अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ।

    Read more

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

    यस ललितपुर महानगरपालिकामा तपसिल बमोजिमका पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यताभएका इच्छुक नेपाली नागररकहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भत्र उम्मेदवार स्वयंले प्रमाणित गरेको कागजातहरु सहित दरखास्त फारम बझुाउन हनु सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गररएको छ। दरखास्त फारम बझाउने मितिको अन्तिम दिन सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट दरखास्त […]

    Read more

    कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना!!!

    संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३ बमोजिम ललितपुर महानगरपालिकाभित्र सञ्चालित (माध्यमिक तह कक्षा ११-१२ सञ्चालन भएका) संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८३/८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले मिति २०८३ आषाढ मसान्त भित्र सम्वन्धित शिक्षण संस्थाहरुमा यसैसाथ संलग्न निवेदनको ढाँचामा तोकिएका कागजातहरु सहित निवेदन दर्ता गर्नुहुन छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको मिति २०८३/०३/१६ […]

    Read more

    तह वृद्दिका लागि दरखास्त आह्वान गरिएको सूचना ।

    स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ को दफा ९ को उपदफा (१) बमोजिम तहवृद्धि हुने पदहरुमा सोही ऐनको दफा ३० को उपदफा (१) अनुसार योग्यता पुगेका यस महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुले तह वृद्धिका लागि देहाय बमोजिमका कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिन हुन यस कार्यालयको मिति […]

    Read more

    खर्चको फाँटबारी पठाएको सम्बन्धमा ।

    प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको चालु तथा पुँजीगत तर्फको आ.व.२०८२/८३ जेष्ठ महिना सम्मको खर्चको फाँटवारी यसै पत्रसाथ संलग्न राखी पठाइको व्यहोरा अनुरोध छ।

    Read more

    Invitation for Electroic Bids

    CONSTRUCTION OF RIGID PAVEMENT AT WARD 23 OF LMCDate of Publication: 2026-06-29[ 2083-03-15]The Lalitpur Metropolitan City Office, Pulchowk, Lalitpur re-invites electronic bids from Nepaleseeligible bidders for the CONSTRUCTION OF RIGID PAVEMENT AT WARD 23 OF LMCunder National Competitive Bidding procedures.

    Read more