प्रवेशपत्र तथा परीक्षा केन्द्र सम्बन्धी सूचना
ललितपुर उप-महानगरपालिकाको मिति २०७२।८।११ गते शुक्रवार प्रकाशित पदपूर्ति समितिको सचिवालयको सूचना बमोजिम मिति २०७२।१०।५ देखि संचालन हुने लिखित परीक्षाको प्रवेश पत्र मिति २०७२।९।१९ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम […]
