• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

    चैत्र २०, २०८०

    यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को प्रथम चौमासिक (श्रावण देखि कार्तिक सम्म) सामाजिक सुरक्षा भत्ता र भुकम्प राहत रकम रु.३०००/- कार्तिक १९ गते सम्म लिन छुट भएका लाभग्रहीहरुलाई सम्बन्धित बैंकहरुबाट पुनः यहि मंसिर २० गते सम्म वितरण गर्ने भएकोले सबैमा जानकारी गराइन्छ । साथै उक्त समयमा भत्ता लिन छुट भएमा भुकम्प राहत रकम रु.३०००/- पछि नपाईने समेत जानकारी गरिन्छ ।

    सबैको जानकारीका लागि मंसिर २० गते सम्म पनि सामाजिक सुरक्षा भत्ता लिन छुट भएमा एक आर्थिक वर्षमा प्राप्त हुने नियमित भत्ता २०७३ असार सम्ममा एकमुष्‍ट लिन पनि पाईनेछ तर मात्र भुकम्प राहत रकम रु.३०००/- पछि प्राप्त हुने छैन । कारण भुकम्प राहत रकम रु.३०००/- नेपाल सरकारको कोषबाट आएको रकम होइन । यो दातृ निकाय UNICEF बाट प्राप्त भएको रकम हो । र दातृ निकायको पनि आफ्नै मान्यता भएका कारणले अलि असहज स्थिति सिर्जना भएको हो ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना
    चैत्र २०, २०८०
    Download PDF file