एनजओ प्रोफाइल र डिजिटलाईजेसन सफ्टवेयरमा सूचीकृत गर्ने सम्बन्धी सूचना ।।।
ललितपुर महानगरपालिका क्षेत्र भित्रका गैर सरकारी संस्थाहरू (NGOs) को विस्तृत विवरण संकलन गर्ने उद्देश्यले यस ललितपुर महानगरपालिकाले NGOs प्रोफाइल र डिजिटलाईजेशन सफ्टवेयरको निर्माण गरी संचालनमा ल्याएको हुँदा ललितपुर महानगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण गैर सरकारी संघ संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)) दिन भित्र ngo.Imc.gov.np लिङ्गको फर्म भरि सूचीकृत गर्न जानकारीको लागि यो […]
