प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि अत्यन्त जरुरी सूचना
विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धि सूचना
बिज्ञापन नं ३/०७६/०७७ मेकानिकल मिस्त्रीको प्रयोगात्मक परिक्षा तथा अन्तर्वार्ताको मिति, समय र स्थान सम्बन्धी अत्यन्त जरुरी सूचना
बिज्ञापन नं २/०७६/०७७ ब्रुमर अपरेटरको प्रयोगात्मक परिक्षा तथा अन्तर्वार्ताको मिति, समय र स्थान सम्बन्धी अत्यन्त जरुरी सूचना
बिज्ञापन कर सम्बन्धी अत्यन्त जरुरी सूचना
सम्पति कर (घर जग्गा कर) तथा घर / जग्गा बहाल कर सम्बन्धी अत्यन्त जरुरी सूचना
व्यवसाय कर दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना
ललितपुर महानगरपालिकाको सूचना
प्रहरी – बिद्यालय सम्पर्क कार्यक्रम सम्बन्धमा – श्री ललितपुर महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक बिद्यालयहरु, ललितपुर |
ललितपुर महानगरद्वारा सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दै
ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो । महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न यो प्रणाली भित्¥याउन लागेको मेयर चिरीबाबु महर्जनले वताएकान […]
ललितपुरको तीन वटा विद्यालयमा रोबोटबाट पढाइ सुरु
ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको विषयका आधारमा विद्यार्थीले […]
ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित
ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो । […]
ललितपुर महानगरको आँगनमा एटीएम पँधेरो ! मन्त्री मगर र उपमेयरद्धारा वटुवालाई पानी
ललितपुर , २१ फागुन । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइन्छ।काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको लागनीमा ‘वाटर एटीएम’ पानी पंधेरो सञ्चालनमा आएको […]
मेयर फोरमको दोस्रो बैठक सम्पन्न, तेस्रो बैठक किर्तिपुरमा हुने
ललितपुर÷२८ फागुन, काठमाण्डौ र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो । बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको […]
